२ कम्पनीमा लाग्यो सकरात्मक सर्किट, अन्यको अवस्था कस्तो ?

काठमाडौं । सोमबार, नेप्से परिसूचक ४१.०१ अंकले घटेर २१२७.५२ अंक विन्दुमा आइपुगेको छ ।

आज ८८ लाख ३६ हजारको कित्ता सेयर ३ अर्ब ३० करोड २२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०४ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, लुम्बिनी जनरल र आदर्श लघुवित्तको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, बराही हाईड्रोपावरमा ६.५६%, सूर्या ज्योतिमा ५.१४%, पिपुल्स हाईड्रोपावरमा ५.०३%, एनआईसी एशिया बैंकको डिभेञ्चर ८३मा १.९९%, किसान लघुवित्तमा १.५१%, ग्लोबल आइएमई बैंकको डिभेञ्चर ८१मा १.२२%, नबिल ब्यालेन्स फण्ड २मा १.११% र प्राईम डिभेञ्चर ८८ मा ०.६१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स