नेप्सेमा गिरावट आएपनि ७ कम्पनीमा लाग्यो सर्किट, कुनले कति कमाए ?

काठमाडौं । आइतबार, नेप्से परिसूचक १४.६८ अंकले घटेर २१६८.५३ अंक विन्दुमा आइपुगेको छ ।

आज ८२ लाख ७६ हजारको कित्ता सेयर ३ अर्ब १ करोड ७० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, लुम्बिनी जनरल इन्स्योरेन्समा १०%, वराही हाईड्रोपावरमा १०%, इष्टर्न हाईड्रोपावरमा ९.९९%, आदर्श लघुवित्तमा ९.९९%, सूर्या ज्योति लाइफ इन्स्योरेन्समा ९.९९ प्रतिशतको सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, सयपत्री हाईड्रोपावरमा ९.८०% , श्वेत गंगामा ९.६७%, युनाईटेड इर्दी मर्दीमा ७.०८%, आइएमई जनरल इन्स्योरेन्समा ६.३९% र चिलिमे हाईड्रोपावरमा ५.०२ प्रतिशतले सेयर उकालो लागेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स