४ कम्पनीमा लाग्यो सकरात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ०.३५ अंकले घटेर २१८३.२७ अंक विन्दुमा आइपुगेको छ ।

आज ७७ लाख ६४ हजारको कित्ता सेयर २ अर्ब ८६ करोडमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, लुुम्बिनी जनरल इन्स्योरेन्समा १०%, आदर्श लघुवित्तमा १०%, बाराही हाइड्रोपावरमा १०% र सूर्या ज्योति लाइफ इन्स्योरेन्समा ९.९८ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स