नेप्से ८ अंकले बढ्दा दुई कम्पनीमा लाग्यो सर्किट, कुनले कति कमाए ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ८.१४ अंकले बढेर २१७३.२४ अंक विन्दुमा आइपुगेको छ ।

आज ८३ हजारको कित्ता सेयर ३ अर्ब ३२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८९ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सानिमा जिआइसी इन्स्योरेन्समा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, सुर्योदोया वमी लघुवित्तमा ९.७७%, शिव श्री हाइड्रोपावरमा ९.०२%, गुहेश्ररी मर्चेन्टमा ६.६१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स