नबिल बैंकसहित आज हुँदैछ यी १२ कम्पनीको साधारणसभा(लाभांशसहित)

काठमाडौं । आज पुस २९ गते अर्थात कम्पनी ऐनअनुसार साधारणसभा गरि सक्नु पर्ने दोस्रो अन्तिम दिन । आज नबिल बैंक सहित महालक्ष्मी विकास बैंक, दुई इन्स्योरेन्स कम्पनी, ४ फाइनान्स कम्पनी रहेका छन् । यसका साथै ३ वटा हाइड्रोपावर कम्पनी, आरएसडीसी लघुवित्त र शिवमु सिमेन्टले लाभांश पारित गर्ने प्रस्तावसहित साधारणसभा गर्दै छन् ।

विशेष त कम्पनीहरूको साधारणसभा भनेको लाभांश पारित नै हो । नबिल बैंकले वाणिज्य बैंकहरूमा सबैभन्दा बढी ३० प्रतिशत लाभांश दिँदैछ । महालक्ष्मी विकास बैंकले १०.४७ प्रतिशत, आईसीएफसी १० प्रतिशत, कालिका पावर १५.७८ प्रतिशत, आरएसडीसी लघुवित्तले ११ प्रतिशत लाभांश पारित गर्दैछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स