७ कम्पनीले आज साधारणसभा गर्दै

काठमाडौं । आज पुस २७ गते बुधबार ७ वटा सुचिकृत कम्पनीले साधारणसभा गर्दै छन् । ७ कम्पनी मध्ये ५ कम्पनीले लाभांश पनि पारित गर्दै छन् । अन्य दुईले भने लाभांश प्रस्ताव गरेका छैनन् ।

आज दिब्यश्वरी हाइड्रो, हिमालयन डिस्टिलरी, मितेरी डेभलपमेन्ट बैंक, युनाईटेड इन्स्योरेन्स, बोटलर्स नेपाल लिमिटेड बालाजु, बोटलर्स नेपाल तराइ , र माउन्टेन हाइड्रोले साधारणसभा गर्न लागेका हुन् । यी मध्ये दिब्यश्वरी हाइड्रो र माउन्टेन हाइड्रो बाहेक अन्यले लाभांश प्रस्ताव पारित गर्ने छन् । दिब्यश्वरी हाइड्रो र माउन्टेन हाइड्रोले भने लाभांश प्रस्ताव गरेका छैनन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स