यस्ता छन् आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । मंगलबार, नेप्से परिसूचक २१.३५ अंकले घटेर २१९०.४२ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ८ लाखको कित्ता सेयर ७ अर्ब ६५ करोड ८८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५१ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बराही पावरको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, सिंगटी हाईड्रोपावरमा ८.४५%, विन नेपालमा ८.३०%, खानीखोला हाईड्रोपावरमा ६.५१%, वरुण हाईड्रोपावरमा ४.८० प्रतिशतले सेयर उकालो लागेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स