नेप्सेमा साढे ७ लाख कित्ताबढी सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समृद्धि फाइनान्सको हकप्रद सेयर सूचीकृत भएको छ ।

सोमबार कम्पनीको ७ लाख ७२ हजार ६ सय ६६ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि खरिद बिक्रि गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स