नेप्सेमा हरियाली छाउँदा ५ कम्पनीमा लाग्यो सकरात्मक सर्किट

काठमाडौं । आइतबार, नेप्से परिसूचक १७.२६ अंकले बढेर २०४६.२९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ८ लाखको कित्ता सेयर ४ अर्ब ४ करोड ८८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८७ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सृजनशील लघुवित्तमा १०%, खप्तड लघुवित्तमा ९.९९%, धौलागिरी लघुवित्तमा ९.९९%, अजोड इन्स्योरेन्समा ९.९८% र प्रभु लाइफ इन्स्योरेन्समा ९.९८ प्रतिशतको सकरात्मक सर्किट लागेकोे छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स