६ कम्पनीमा लाग्यो सर्किट, यस्ता छन् आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । बुधबार, नेप्से परिसूचक ११.८१ अंकले घटेर १९७२.१५ अंक विन्दुमा आइपुगेको छ ।

आज ६५ लाख ३० हजारको कित्ता सेयर २ अर्ब १५ करोड ३५ लाखमा खरिद बिक्री भएको छ ।

६० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यस्तै, सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, धौलागिरी लघुवित्तमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ । खप्तड लघुवित्त र सृजनशील लघुवित्तमा ९.९९ प्रतिशत र विन नेपाल लघुवित्तमा ९.९६ प्रतिशतको सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स