सेयरबजारमा उछाल आएसँगै यस्ता छन् सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २० लाख २९ हजारको कित्ता सेयर ३ अर्ब ८८ करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।

२०२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यस्तै, सिधार्थ इन्स्योरेन्स, मल्टीपर्पज फाइनान्स, अजोड इन्स्योरेन्स, सृजनशील लघुवित्तमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

धैलागिरि लघुवित्तमा ९.९९%, कालिका पावरमा ९.९८%, तेह्रथुम पावरमा ९.८५%, निफ्रामा ९.५३%, हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्टमा ९.३३ प्रतिशतको सर्किट लागेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स