सेयर बजारमा ७६.६५ अंकको गिरावट, ९ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम दिन (बिहीबार) सेयर बजारमा गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३८ अंक विन्दुमा आइपुगेको छ ।

त्यस्तै १ करोड ६४ लाखको कित्ता सेयर ९ अर्ब ३ करोडमा खरिद बिक्रि भएको छ ।

त्यसैगरि आज २ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८३ वटा कम्पनीको घटेको छ ।

आज उपसमूहतर्फ सबै कम्पनी रातामै देखिएको छ ।
यो दिन मनकामना स्मार्ट लघुवित्त संस्था लि. को १० प्रतिशतले सकरात्मक सर्किट देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स