नेप्सेमा आएको हरियालीसँगै १ दर्जन कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । सोमबार, नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९२४.०७ अंक विन्दुमा आइपुगेको छ ।

आज ५६ लाख ५३ हजारको कित्ता सेयर २ अर्ब ९ करोड ७० लाखमा खरिद बिक्री भएको छ ।

२०३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यसैगरि, गोखार्ज फाइनान्समा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, धैलागिरि लघुवित्त, खप्तड लघुवित्त, सीजनशील लघुवित्तमा ९.९९ प्रतिशतको सर्किट लागेको छ ।

रिलायन्स फाइनान्समा ९.९८%, हिमालयन पावरमा ९.९६%, घलेम्दी हाइड्रोमा ९.९६%, शिव श्री हाइड्रोमा ९.८८%, बिन्धवासीनी हाइड्रोमा ९.७९%, युनियन हाइड्रोमा ९.७७%, हिमालयन एभरेष्टमा ९.७५% र समृद्धि फाइनान्समा ९.५८ प्रतिशतको सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स