बैंकमा बन्दक १२ अर्ब रुपैयाँले के आज पाउला त निकास ?

काठमाडौं । ब्रोकर कम्पनी खोल्नका लागि आवेदन दिएका ४६ कम्पनीको करिब १२ अर्ब रुपैयाँ बैंकमा बन्दक भएर बसेको छ । डेढ महिनादेखि बन्दक भएको उक्त रकमलाई चलायमान बनाउन आज मंसिर २१ गते सर्वोच्च अदालतमा ब्रोकर लाइसेन्सका सम्बन्धमा परेको रिटको विषयमा छलफल हुँदैछ । तर, आज पनि सो रिटको पालो आउने सम्भावना भने अत्यन्त न्यून छ … Continue reading बैंकमा बन्दक १२ अर्ब रुपैयाँले के आज पाउला त निकास ?