यस्ता छन् आज सेयर मूल्य बढ्ने कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।

आइतबार, नेप्से परिसूचक २.१६ अंकले बढेर १९६३.२२ अंक विन्दुमा आइपुगेको छ ।

आज ३६ लाख ९४ हजारको कित्ता सेयर १ अर्ब ५६ करोड १७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८९ वटा कम्पनीको घटेको छ १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यसैगरि, धैलागिरी लघुवित्तको सेयरमा ९.५८ प्रतिशतको सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, ओरियन्टल होटलको ६.५७%, खप्तड लघुवित्तको ६.०७%, युनाईटेड इन्स्योरेन्सको ५.७२%, एनएलजी इन्स्योरेन्सको ५.१५% , एलआईसी (नेपाल)को ४.९७%, एशियन लाइफ इन्स्योरेन्सको ४.९२% , आरएमडिसीको ४.८६%, सिक्लेस हाईड्रोपावरको ३.६१% र आरबीबी म्युचुअल फण्ड १ को ३.५२ प्रतिशतले सेयर मूल्य बढेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स