सेयर बजारमा १८.५४ अंकको गिरावट, ५ अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) सेयर बजारमा गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक १८.५४ अंकले घटेर २९२९.२८ अंक विन्दुमा आइपुगेको छ ।

त्यस्तै १ करोड ६ लाखको कित्ता सेयर ५ अर्ब १९ करोडमा खरिद बिक्रि भएको छ ।

त्यसैगरि आज ४९ कम्पनीको सेयर मूल्य बढ्दा १३१ कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज उपसमूहतर्फ सबै कम्पनी रातामै देखिएको छ ।
यो दिन सबैभन्दा बढी कमाउनेमा मनकामना स्मार्ट लघुवित्त (१०% )र सानिमा लाइफ इन्स्योरेन्स (९.९९%) रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स