काठमाडौं । प्रि-ओपनिङमा नेप्से ११.५१ अंकले बढेर २८८७.५० विन्दुमा पुगेको छ । आइतबार प्रि-ओपनिङमा १ कारेड ११ लाख ३१ हजार रुपैयाँको १७ हजार ५६९ कित्ता सेयर खरिद बिक्री भएको छ ।
प्रि-ओपनिङमा ४४ कम्पनीको सेयर करोबार भएको छ । ४० वटा कम्पनीको सेयर मूल्य बढेको छ । २ वटा कम्पनीको सेयर मूल्य घट्दा २ वटै कम्पनीको सेयर मूल्य स्थिर छ ।