डेढ अर्ब चुक्ता पुँजी बोकेर धितोपत्र बजार छिर्यो नबिल बैंक, ४६ ब्रोकर कम्पनीमा कसको पुँजी कति ?(सूचीसहित)

काठमाडौं । आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन । डेढ अर्ब चुक्ता पुँजी बोकेर धितोपत्र बजार नबिल बैंक धितोपत्र बजारमा छिरेको छ । नेपाल स्टक एक्चेन्जले ४६ वटा कम्पनीलाई लाइसेन्स दिनका लागि नेपाल धितोपत्र बोर्डमा सिफारिस गरेर पठाएको छ । आज नेपाल स्टक एक्सचेन्जले आज सेबोनमा सिफारिस गरेर पठाएका कम्पनी एउटा कम्पनी डेढ अर्ब रुपैयाँको रहेको छ भने ६० करोड ४ वाट र ४१ कम्पनी २० करोड पुँजीको रहेको सेबोनका प्रवक्ता रुपेश केसीले बताए ।

बोर्डमा आइपुगेको सिफारिस आवेदनमध्ये नबिल सेक्युरिटीले डेढ अर्ब चुक्ता पुँजी भएको धितोपत्र व्यापारको लागि लाइसेन्स लिन आवेदन दिएको छ । नबिल बैंकले आफ्नो सहायक कम्पनी मार्फत धितोपत्र व्यापारीको कार्य गर्न बोर्डमा निवेदन दिएको छ ।

नविल बैंकको कम्पनी नविल सेक्युरिटिजले एक अर्ब ५० करोड चुक्ता पुँजी कायम गरी धितोपत्र व्यापारीको लागि निवेदन दिएको हो । ४ वटा कम्पनीले ६० करोड रुर्पैयाँ चुक्ता पुँजी कायम गरी पूर्ण कार्य गर्ने सेयर दलालको रुपमा कार्य गर्ने गरी अनुमति पाउन निवेदन दिएका छन् । मेगा स्टक मार्केट र हिमालयन सेक्युरिटिजले पूर्ण कार्य गर्ने ब्रोकरको रुपमा ६० करोड पुँजीको कम्पनी स्थापना गरी सेबोनमा आवेदन दिएका हुन्  सेन्चुरी सेक्युरिटिज लि.ले ६० करोड  रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

नेपाल स्टक एक्सचेञ्च (नेप्से) गणेश सेक्युरिटि २१ करोड रुपैयाँ शेयर पुँजि, क्यापिटल म्याक्स सेक्युरिटिजको २० करोड रुपैयाँ, कलश सेक्युरिटिजले २० करोड रुपैयाँ, हिमालयन ब्रोकरेज कम्पनीको २० करोड रुपैयाँ, एन।एम बी सेक्युरिटिज २० करोड रुपैयाँ, के।बी एल सेक्युरिटिजको २० करोड रुपैयाँ, प्रोपर्टी विजार्डले २० करोड रुपैयाँ, सेयर प्रो सेक्युरिटिजले २० करोड रुपैयाँ, माछापुच्छ्रेले २३ करोड रुपैयाँ, एनआईसी एशिया सेक्युरिटिजले २० करोड रुपैयाँ, सन सेक्युरिटिजले २५ करोड रुपैयाँ, पाहि ईन्भेष्टमेन्टले २० करोड रुपैयाँ, मियो सेक्युरिटिजले २० करोड रुपैयाँ, एलिट स्टक हाउस, २० करोड ८० लाख, ईन्फिटी सेक्युरिटि २५ करोड रुपैयाँ, ईन्फिनिटी सेक्युरिटिज २५ करोड रुपैयाँ, ईन्डेक्स सेक्युरिटिज २२ करोड ५ लाख रुपैयाँ, जे.बि.एन.एल सेक्युरिटिजले २० करोड रुपैयाँ, प्रभु स्टक मार्केट, आर.बी.बि सेक्युरिटिज २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

एस.पि.एस.ए.सेक्युरिटिज लिमिटेडले ३० करोड पुँजी, शुभकामना सेक्युरिटिज प्रा.लि.ले २० करोड पुँजी, ट्रेडमो सेक्युरिटिज प्रा.लि.ले २० करोड पुँजी, सानिमा सेक्युरिटिज लिमिटेडले २० करोड, आकाशभैरव सेक्युरिटिज लि.ले २० करोड, क्यापिटल हब प्रा.लि.ले २० करोड, गरिमा सेक्युरिटिज लि.ले २० करोड, स्टक्स्कार्टस् २१ करोड पुँजी रहेको छ ।

हातेमालो फाइनान्सियल सर्भिसेज प्रा.लि.ले २० करोड, सिबिआइएल सेक्युरिटिजले २० करोड, ईगल स्टक ईक्युटी प्रा.लि.ले २० करोड, सनराइज सेक्युरिटिज प्रा.लि., इन्दिरा सेक्युुरिटिज प्रा.लि., सजिलो ब्रोकर लि., मिल्की वे सेयर ब्रोकर कम्पनी लि., ब्लुचिप सेक्ययुरिटिज, बेनी सेक्युरिटिज प्रा.लि.र रोडसो सेक्युरिटिजले २० करोड रुपैयाँ चुक्तापुँजी सहित सिफारिसका लागि आवेदन दिएका हुन् ।

म्याग्नेट सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनीले २० करोड, मनि वल्र्ड शेयर एक्सचेञ्ज प्रा.लि.ले २० करोड र एप्पल सेक्युरिटिज लिमिटेडले २० करोड रुपैयाँ चुक्तापुँजी सहित सिफारिसका लागि दरखास्त दिएका हुन् ।

नबिल सेक्युरिटिज लि. १५० करोड

मेगा स्टक मार्केट्स लि. ६० करोड

हिमालयन सेक्युरिटिज लि. ६० करोड

सेन्चुरी सेक्युरिटिज लि. ६० करोड

भोले गणेश सेक्युरिटिज लि : २१ करोड
क्यापिटल म्याक्स सेक्युरिटिज प्रा.लि. २० करोड
कलश सेक्युरिटिज प्रा.लि. २० करोड
हिमालयन ब्रोकरेज कम्पनी
२३ करोड

सन सेक्युरिटिज प्रा.लि. २५ करोड
पाहि ईन्भेष्टमेन्ट प्रा.लि. २० करोड
मियो सेक्युरिटिज प्रा.लि. २० करोड

एन.एम.बी सेक्युरिटिज लि. २० करोड
के.बि.एल.सेक्युरिटिज लि. २० करोड
प्रोपर्टी विजार्ड लि. २० करोड

सिर्जी इन्भेष्टमेन्ट से.लि:२८ देखि ५० करोड

शेयर प्रो सेक्युरिटिज प्रा.लि. २० करोड
माछापुच्छ«े सेक्युरिटिज लि. २३ करोड
एनआईसी एशिया सेक्युरिटिज लि. २० करोड
एलिट स्टक हाउस लि. २०.८० करोड
ईन्फिनिटी सेक्युरिटिज लि. २५ करोड

ईन्डेक्स सेक्युरिटिज लि. २२ करोड ५ लाख
जे.बि.एन.एल.सेक्युरिटिज लि. २० करोड
प्रभु स्टक मार्केट क्यापिटल लि. २० करोड
आर.बी.बि.सेक्युरिटिज कं.लि. २० करोड
एस.पि.एस.ए.सेक्युरिटिज लि. ३० करोड

शुभकामना सेक्युरिटिज प्रा.लि. २० करोड
ट्रेडमो सेक्युरिटिज प्रा.लि. २० करोड
सानिमा सेक्युरिटिज लिमिटेड २० करोड
आकाशभैरव सेक्युरिटिज लिमिटेड २० करोड
क्यापिटल हब प्रा.लि. २० करोड
गरिमा सेक्युरिटज लि. २० करोड
स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड २१ करोड
हातेमालो फाईनान्सियल सर्भिसेज प्रा.लि. २० करोड
सि.बि.आई.एल.सेक्युरिटिज लि. २० करोड
ईगल स्टक ईक्युटी प्रा.लि. २० करोड
सनराईज सेक्युरिटिज लि. २० करोड
इन्दिरा सेक्युरिटिज प्रा.लि. २० करोड
सजिलो ब्रोकर लि. २० करोड
मिल्की वे सेयर ब्रोकर कं.लि. २० करोड
ब्लुचिप सेक्युरिटिज लि. २० करोड
बेनी सेक्युरिटिज प्रा.लि. २० करोड
रोडसो सेक्युरिटिज लि. २० करोड
सिजी ईन्भेष्टमेन्ट से.लि. २८.५० करोड
म्याग्नेट सेक्युरिटिज एण्ड ईन्भेष्टमेन्ट कं.प्रा.लि. २० करोड
मनि वल्र्ड शेयर एक्सचेन्ज प्रा.लि. २० करोड
एप्पल सेक्युरिटिज लि. २० करोड

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स