साधना लघुवित्तले सेयरधनीलाई २६.३२५ लाभांश दिने

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । संस्थाको भदो २४ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

जसमध्ये २५ प्रतिशत अर्थात् ५ करोड ४२ लाख ४५ हजार १ सय रुपैयाँ बराबरको बोनस सेयर तथा १।३२ प्रतिशत अर्थात् ३३ लाख ८१ हजार ३२१ रुपैयाँ ०५ पैसा नगद लाभांश दिने घोषणा गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स