नेप्से घटेर १८७६ विन्दुमा, सबै उपसूचक राताम्मै

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

आइतबार, नेप्से परिसूचक ३३.९७ अंकले घटेर १८७६.४१ अंक विन्दुमा आइपुगेको छ ।

आज ६२ लाख ९६ हजारको कित्ता सेयर १ अर्ब ६० करोड १८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज ८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८० वटा कम्पनीको घटेको छ ।

आज लक्ष्मी बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २१ करोड ३८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स