६ अर्बको घूस सेटिङको केन्द्रमा अर्थमन्त्री, कस–कसले पाउँछन् नयाँ स्टक एक्चेन्जको रकम

काठमाडौं । सरकारले नयाँ स्टक एक्चेन्ज ल्याउने भएको छ । सुरुवातमै घुसको पोको बुझाएर बजारमा भित्रिँदै गरेको नयाँ स्टक एक्चेन्जको केन्द्रमा भने अर्थमन्त्री जनार्दन शर्मा रहेका छन् । प्रधानमन्त्रीदेखि अर्थ मन्त्रालय हुँदै नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्चेन्जसम्म नयाँ स्टक एक्चेन्ज खोल्ने प्रक्रियामा जे जति घूसपैठ तथा चलखेल हुन्छ, यी सबैको केन्द्रमा अर्थ मन्त्री … Continue reading ६ अर्बको घूस सेटिङको केन्द्रमा अर्थमन्त्री, कस–कसले पाउँछन् नयाँ स्टक एक्चेन्जको रकम