नयाँ स्टक एक्स्चेञ्जमा व्यापक चलखेल: ३ अर्बको एक्स्चेञ्ज खोल्न बुझाइँदैछ ६ अर्ब घुस !

काठमाडौं । व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टको लगानीमा खुल्न लागेको नयाँ स्टक एक्स्चेञ्ज सुरुवातमै घुसको पोको बुझाएर बजारमा भित्रिँदै गरेको खुल्न आएको छ । नेपाल धितोपत्र बोर्डले विगत केही वर्षदेखि नयाँ स्टक एक्स्चेञ्ज ल्याउने भनेर वहस चलाउँदै आएपनि हालको समयमा यो विषयले पूर्णता पाउने देखिन आएको छ । केही समयदेखि मरिमेटेर लागेका धितोपत्र बोर्डका … Continue reading नयाँ स्टक एक्स्चेञ्जमा व्यापक चलखेल: ३ अर्बको एक्स्चेञ्ज खोल्न बुझाइँदैछ ६ अर्ब घुस !