काठमाडौं । प्रि-ओपनिङमा नेप्से १८.८३ अंकले बढेर २९९९.६२ विन्दुमा पुगेको छ । मंगलबार प्रि-ओपनिङमा २ करोड ४ लाख रुपैयाँ बराबरको ३२ हजार ३५४ कित्ता सेयर खरिद बिक्री भएको छ ।
प्रि-ओपनिङमा ८१ कम्पनीको सेयर कारोबार भएको छ । ६८ कम्पनीको सेयर मूल्य बढेको छ । ५ कम्पनीको सेयर मूल्य घट्दा ८ कम्पनीको मूल्य स्थिर देखिएको छ ।