अरुण काबेलीलाई हकप्रद निष्काशनको लागि विद्युत नियमन आयोगको अनुमति

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगले अनुमति प्रदान गरेको छ।

आयोगले कम्पनीलाई १०० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

आयोगले कम्पनीलाई १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्न स्वीकृति दिएको हो ।

धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीको हकप्रद सेयर बिक्रीमा आउने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स