सेयर बजारमा भारी उछाल, १६१.९४ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा भारी उछाल देखिएको छ ।

सोमबार नेप्से परिसूचक १६१.९४ अंकले बढेर २९८०.७८ अंक बिन्दुमा पुगेको छ । साथै आज १ करोड ७९ लाखको कित्ता सेयर ९ अर्ब ८२ लाखमा खरिद बिक्रि भएको छ ।

आज उपसमूहतर्फ सबे कम्पनीहरूमा हरियाली छाएको छ ।

त्यस्तै आज १८५ वटा कम्पनीको सेयर कारोबारमा सकरात्मक सर्किट देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स