५५ अंकले बढ्यो नेप्से, सबै उपसमूहतर्फ छायो हरियाली, यी कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । निरन्तर घटेको सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार, नेप्से परिसूचक ५५.८८ अंकले बढेर २०६५.८९ अंक विन्दुमा आइपुगेको छ ।

आज ६० लाख २६ हजारको कित्ता सेयर २ अर्ब ४३ करोड २९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली छाएको छ ।

आज १८० वटा कम्पनीको सेयर मूल्य बढ्दा ४ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टीप्रपोज फाइनान्स, राधी विद्युतमा १० प्रतिशतको सबरात्मक सर्किट लागेको छ ।

त्यस्तै, रिभर फल्स्मा ९.९९%, पंञ्चकन्य माई हाइड्रोपावरमा ९.९६%, उपर हेवाखोलामा
९.९५%, राष्ट्र उत्थान लद्युवित्तमा ९.९१%, हिमालय उर्जा विकासमा ९.७३%, सेन्ट्रल फाइनान्समा ९.५३% र गोर्खा फाइनान्समा ९.३१ प्रतिशतको सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स