प्रि-ओपनिङमा सेयर बजारमा सामान्य गिरावट, २७ कम्पनीको सेयर कारोबार

काठमाडौं । प्रि-ओपनिङमा नेप्से ०.८४ अंकले घटेर २९७६.१८ विन्दुमा पुगेको छ । बिहीबार ५ हजार ७६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ करोड ४५ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रि-ओपनिङमा २७ वटा कम्पनीको सेयर कारोबार भएको छ । १३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स