नेप्सेमा १३ लाख बढी कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार कम्पनीको ११ प्रतिशत अर्थात् १३ लाख ६६ हजार ५७२.४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स