नेप्से ६१ अंकले बढ्दा यी कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । आइतबार, नेप्से परिसूचक ६१.०५ अंकले बढेर २०७८.५१ अंक विन्दुमा आइपुगेको छ ।

आज ६४ लाख २३ हजारको कित्ता सेयर २ अर्ब ७३ करोड ९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली छाएको छ ।

आज १७९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स,मल्टिप्रपोज फाइनान्सको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स