नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको ५४ लाख ८८ हजार कित्ता सेयर प्रत्याभुति गर्ने

काठमाडौं । नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर प्रत्याभुति गर्ने भएको छ ।

सेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलद्यिुतको तर्फबाट डा.भुषण गुरागाईले हस्ताक्षर गरेको हो ।

सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण सेयरमा १ सय रुपैंयाँ अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैँयाँको सेयर कोषले प्रत्याभूति गर्ने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स