काठमाडौं । नेप्से प्रि-ओपनिङमा १.४५ अंकले बढेर २९७७.२९ विन्दुमा पुगेको छ ।
३ हजार ९३१ कित्ता सेयर खरिद बिक्री हुँदा २८ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।
३७ कम्पनीको सेयर करोबार भएको छ । १२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ ।