नेप्सेमा कतिमा भयो दोर्दी खोला जलविद्युतको पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोर्दी खोला जलविद्युत कम्पनीको पहिलो कारोबार भएको छ। बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ३०७ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको सेयर नेप्सेमा असार २९ गते सूचीकृत भएको थियो। कम्पनीको सेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९ पैसा देखि ३०७ रुपैयाँ १७ पैसा ओपनिंङ रेन्ज प्रदान गरेको थियो। सोही अनुसार यस दिन कम्पनीको सेयर कारोबार भएको हो।

कम्पनीको सेयरलाई नेप्सेले (DORDI) कारोबार संकेत प्रदान गरेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स