काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
सोमबार कम्पनीको २९.५० प्रतिशत दरका ५० लाख २५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।