१६ अंकले घट्यो नेप्से, १ अर्ब ८० करोडको कारोबार

काठमाडौं । साताको पाचौं दिन सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक १६.६० अंकले बढेर २०२७.३२ अंक विन्दुमा आइपुगेको छ ।

आज ४७ लाख ११ हजारको कित्ता सेयर १ अर्ब ८० करोड ६२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ म्यूचल फण्ड बाहेक सबैमा राताम्मै देखिएको छ ।

त्यसैगरि, २९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटाको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स