काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा फरवार्ड माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत भएको छ ।
मंगलबार फाइनान्सको ३५ प्रतिशतले हुन आउने २१ लाख ८९ हजार ३ सय १७.३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।