नेप्सेमा ४९ अंकको गिरावट, फाइनान्स बाहेक बाँकी उपसमूह रातो

काठमाडौं । नेप्से ४९.१८ अंकले घटेर ३०४४.८६ विन्दुमा पुगेको छ । आइतबार सेन्सेटिभ इन्डेक्स पनि ८.५७ अंकले बढेको छ ।

आज २२७ कम्पनीको १ लाख ५९ हजार पटक सेयर कारोबार भएको छ । २ करोड ४८ लाख ८८ हजार कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ ।

फाइनान्स उपसमूह २१.८८ अंकले बढेको छ । आज सबैभन्दा धेरै लाईफ इन्स्योरेन्स उप समूहको ३०२.२ अंकले घटेको छ ।
नेप्सेमा नारायणी विकास बैंक र खानीखोला हाइड्रो पावरको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
रुरु जलविद्युत परियोजनाको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स