महुली लघुवित्तले एफपीओ निष्काशन गर्ने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै एफपीओ निष्काशनका लागि बिक्री प्रबन्धकका लागि कोटेसन आह्वान गरेको हो ।

संस्थाको सर्वसाधारणहरुलाई छुटाएको कुल सेयरमध्ये बाँकी ४ लाख १६ हजार १४७ कित्ता सेयर थप सार्वजिनक निष्काशन (एफपीओ) गर्न बिक्री प्रबन्धक नियुक्त गर्नुपर्ने भएकोले अनुभवी निष्काशन तथा बिक्री प्रबन्धक (मर्चेन्ट बैंकर कम्पनी)ले आफ्नो कम्पनीको प्रोफाइलसहित सूचना प्रकाशित भएको १५ दिनभित्र दर रेट पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स