३१ अंकले घट्यो नेप्से, ८४ करोडको कारोबार, दुई कम्पनीमा १० प्रतिशतको सर्किट

काठमाडौं । साताको चौथो दिन सेयर बजार ओरालो लागेको छ ।

बुधबार, नेप्से परिसूचक ३१.२१ अंकले घटेर १८९३.५३ अंक विन्दुमा आइपुगेको छ ।

आज ३० लाख ३४ हजारको कित्ता सेयर ८४ करोड ३७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबैमा राताम्मै देखिएको छ ।

आज १९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७३ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, ग्लोबल आइएमई सम्मुनत र आधिखोला लद्युवित्त वित्तिय संस्थामा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स