ट्रेड टावर लिमिटेडले सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्ने

काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणमा निष्काशन गर्न लागेको प्राथमिक सेयरको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको हो । यी दुवै कम्पनीबीच सोमबार सम्झौता भएको हो ।

कम्पनीले सर्वसाधारणको लागि ११ लाख ५८ हजार ९ सय ८० कित्ता सेयर जारी गर्ने भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स