७ अंकले घट्यो नेप्से, ७३ करोडको कारोबार

काठमाडौं । सेयर बजार खोलेको अन्तिम दिन नेप्सेमा गिरावट आएको छ ।

शुक्रबार, नेप्से परिसूचक ७.५७ अंकले घटेर १९७१.३६ अंक विन्दुमा आइपुगेको छ ।

आज २३ लाख ५४ हजारको कित्ता सेयर ७३ करोड ६२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ म्यूचल फण्ड बाहेक सबैमा राताम्मै देखिएको छ ।

आज ६० वटा कम्पनीको सेयर मूल्य बढ्दा ११५ वटा कम्पनीको घटेको छ भने १७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आधिखोला लद्युवित्त वित्तिय संस्थामा ९.९९ प्रतिशतको सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स