१५ अंकले घट्यो नेप्से, ९९ करोडको कारोबार

काठमाडौं । सेयर बजार खोलेको पहिलो दिन नेप्सेमा गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक १५.८२ अंकले घटेर २०३२.३४ अंक विन्दुमा आइपुगेको छ ।

आज २९ लाख २० हजारको कित्ता सेयर ९९ करोड ८६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबैमा राताम्मै देखिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स