१७ अंकले घट्यो नेप्से, उपसमूहतर्फ सबैमा राताम्मै

काठमाडौं । सेयर बजार खोलेको चौथो दिन नेप्सेमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक १७.५८ अंकले बढेर २०६२.८६ अंक विन्दुमा आइपुगेको छ ।

आज ४१ लाख ५६ हजारको कित्ता सेयर १ अर्ब ४७ करोड २६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबैमा राताम्मै देखिएको छ ।

त्यसैगरि, उपकार लघुवित्त १० प्रतिशत र बलेफी हाइड्रोपावर ९.९९ प्रतिशतको सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स