नेप्सेमा ओरालो लाग्ने क्रम नरोकिएपनि दुई कम्पनीमा सर्किट कायमै

काठमाडौं । सेयर बजार खोलेको दोस्रो दिन नेप्सेमा ओरालो लाग्ने क्रम जारी रहेको छ ।

मंगलबार, नेप्से परिसूचक ४५.५९ अंकले घटेर २०२०.२३ अंक विन्दुमा आइपुगेको छ ।

आज ३८ लाख ८७ हजारको कित्ता सेयर १ अर्ब ३१ करोड २८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबैमा राताम्मै देखिएको छ ।

आज १५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८१ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, उपकार लद्युवित्तमा १० प्रतिशत र बलेफी हाइड्रोपावरमा ९.९८ प्रतिशतको सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स