नेप्सेमा ओरालो लाग्ने क्रम जारी, १ अर्ब ३१ करोडको कारोबार

काठमाडौं । सेयर बजार खोलेको दोस्रो दिन नेप्सेमा गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ अंक विन्दुमा आइपुगेको छ ।

आज ३७ लाख ६९ हजारको कित्ता सेयर १ अर्ब ३१ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ म्यूचल फण्ड बाहेक सबैमा राताम्मै देखिएको छ ।

आज १५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७५ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स