प्रि-ओपनिङमा ७ कम्पनीको सेयर मूल्य २ प्रतिशतले बढ्यो

काठमाडौं । प्रि-ओपनिङमा नेप्से १.१५ अंकले बढेर ३१२६.०२ विन्दुमा पुगेको छ ।

बुधबार ६१ कम्पनीको सेयर कारोबार भएको छ ।

१९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ वटाको घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर नै छ ।

प्रि-ओपनिङमा ७ वटा कम्पनीको सेयर मूल्य २ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स