नेप्सेमा दोहोरो अंकको गिरावट, उपसमूहतर्फ होटल एण्ड टुरिजम बाहेक सबैमा राताम्मै

काठमाडौं । सेयर बजार खोलेको अन्तिम दिन नेप्सेमा गिरावट आएको छ ।

शुक्रबार, नेप्से परिसूचक १५.८२ अंकले घटेर २२२३.७८ अंक विन्दुमा आइपुगेको छ ।

आज ४१ लाख ४० हजारको कित्ता सेयर १ अर्ब २९ करोड ८९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ होटल एण्ड टुरिजम बाहेक सबैमा राताम्मैदेखिएको छ ।

आज ३८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४६ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मेघा बैंक नेपालमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स