सेयर बजार प्रि-ओपनिङमा ५.५७ अंकले बढ्यो नेप्से, ६८ कम्पनीको सेयर कारोबार ✍ हाम्राे अर्थ हाम्राेअर्थ 🕚 २०७८ भदौ, ८ - मा प्रकाशित Share FacebookTwitterViberWhatsAppEmail काठमाडौं । प्रि-ओपनिङमा नेप्से ५.५७ अंकले बढेर ३१८६.४७ विन्दुमा पुगेको छ । मंगलबार प्रि-ओपनिङमा ६८ कम्पनीको सेयर कारोबार भएको छ । ३० वटा कम्पनीको सेयर बढेको छ भने २८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ । #preopeningप्रि-ओपनिङमा ५.५७ अंकले बढ्यो नेप्से Share FacebookTwitterViberWhatsAppEmail प्रतिक्रिया LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Previous articleविश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमान प्रस्थानNext articleसुन प्रतितोला ९१,६०० रूपैयाँ कायम सम्बन्धित खवर प्रि-ओपनिङमा ७ अंकले बढ्यो नेप्से 🕚 २०७८ माघ, ११ - मा प्रकाशित प्रि-ओपनिङमा ५.७२ अंकले बढ्यो नेप्से 🕚 २०७८ अशोज, ४ - मा प्रकाशित प्रि-ओपनिङमा नेप्से ११.५१ अंकले बढ्यो 🕚 २०७८ भदौ, २७ - मा प्रकाशित हेडलाइन्स भोलि पानी पर्दैन, तर यी ठाउँमा हिउँ पर्ने संभावना डोनाल्ड ट्रम्पले लिएको नीतिको विपक्षमा उभिने जर्मनीको संकेत कार्यसम्पादनलाई प्रविधिमैत्री बनाउन विद्युत नियमन आयोगले सुरु गर्यो ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम’ एनसेल बन्यो सूचना सुरक्षा र डेटा गोपनीयताका लागि आइएसओको मान्यता पाउने पहिलो कम्पनी आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सरकारलाई बुझायो तीनवर्षभित्र गर्नैपर्ने कामको प्रतिवेदन, के के छन् ? Load more