दोहोरो अंकले घट्यो नेप्से, उपसमूहतर्फ म्यूचल फण्ड बाहेक सबैमा राताम्मै

काठमाडौं । सेयर बजार खोलेको चौथो दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक २३.५१ अंकले घटेर २२५०.९१ अंक विन्दुमा आइपुगेको छ ।

आज ३७ लाख ९८ हजारको कित्ता सेयर १ अर्ब ३० करोड ९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ म्यूचल फण्ड बाहेक सबैमा राताम्मै देखिएको छ ।

आज १९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६९ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स