८४ अंकले घट्यो नेप्से, साढे १ अर्बको कारोबार

काठमाडौं । सेयर बजार खोलेको दोस्रो दिन गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ अंक विन्दुमा आइपुगेको छ ।

आज ३५ लाख ९५ हजारको कित्ता सेयर १ अर्ब ६४ करोड ४० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै राताम्मै देखिएको छ ।

आज २ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटा कम्पनीको घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स