४८ अंकले घट्यो नेप्से, जाल्पा सामुदायिक लघुवित्तमा लाग्यो सर्किट

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक ४८.७३ अंकले घटेर २३०७.४४ अंक विन्दुमा आइपुगेको छ ।

आज ३९ लाख ७८ हजारको कित्ता सेयर १ अर्ब ४२ करोड ३४ लाखमा खरिद बिक्रि भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबैमा राताम्मै देखिएको छ ।

आज ७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८७ वटा कम्पनीको घटेको छ भने एक कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, जाल्पा सामुदायिक लघुवित्तमा ९.९९ प्रतिशतको सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स